काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुने विश्व सम्मेलन तथा महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख…