गैरीगाउँमा चार जनाको हत्या प्रकरणः चार अभियुक्त पक्राउ

काठमाण्डु- काठमाण्डुको तीनकुने गैरीगाउँस्थित दिव्य काठ मिलमा भएको चार जनाको हत्या घटनामा जनालाई पक्राउ पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एक दीपेन्द्र राई घटनापछि आफैं प्रहरीकहाँ खबर गर्न पुगेका थिए। पक्राउ परेका अन्य तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुअघि उनीहरु…