सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसक्यो :प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसकेकाे बताएका छन् । शुक्रबार प्रचण्डले आफ्नो न्युर्योक र चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै सुन प्रकरणमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको जानकारी गराए । अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ, उनले भने, यसअघि…