युरो कपको फाइनल आज, इङ्ल्याण्ड र स्पेन भिड्दै

काठमाण्डु-युरो कपको उपाधिका लागि आइतबार राति स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । १७औं संस्करणको फाइनल राति पौने १ बजे बर्लिनमा हुनेछ । नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्ड फाइनल पुगेको हो । स्पेन भने फ्रान्सलाई हराउँदै फाइनल पुगेको हो । युवा र अनुभवी खेलाडीको टिम रहेको स्पेनले फाइनलसम्म आउँदा ६ खेलमा १३ गोल गर्दा ३ गोलमात्र…