कोशी र गण्डकीमा ठूलो पानी पर्ने

काठमाण्डु-कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यदेखि कतैकतै पूर्ण बदली छ । तर कोशी र गण्डकीका एक दुई ठाउँ बाहेक अरू ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण…