प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गरिँदै

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा राखेको विश्वासको मत लिने प्रस्तावमा मत विभाजन प्रक्रिया सुरु भएको छ । स्पष्ट रूपमा अल्पमतमा परिसकेका प्रधानमन्त्री प्रचण्डले प्रस्ताव राखेपछि सभामुख देवराज घिमिरेले मत विभाजन प्रक्रिया अगाडि बढाएका छन् । प्रमुख सत्ता सहयात्री समर्थन फिर्ता लिएपछि शुक्रबार विश्वासको मत लिने प्रस्ताव सम्बन्धी छलफलका क्रममा उठेका प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डले…