नेप्से २६०० विन्दुभन्दा तल झर्‍यो, ७ अर्ब ३६ करोडको कारोबार

काठमाण्डु – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर ५७.०३ अंक घटेर २५८०.७६ विन्दुमा झरेको छ। दुई महिनापछि नेप्से २६०० विन्दुभन्दा तल झरेर बन्द भएको हो । यस अघि साउन १० गते नेप्से २६०० विन्दुभन्दा तल थियो । सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ८.५४, फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०५ अंक घटेको…