काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगेर आयोगका पदाधिकारीसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यबाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरूले स्वागत गरे । पछिल्ला…