बाढी-पहिरोबाट काभ्रेमा अझै ८ जना बेपत्ता

काठमाण्डु- काभ्रेमा बाढी पहिरोबाट अझै ८ जना बेपत्ता छन् । उनीहरूको खोजी जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । बेपत्ता ८ जना मंगलबार रातीसम्म नभेटिएको प्रहरीले जनाएको छ । बाढी पहिरोबाट तेमाल गाउँपालिकामा ४ जना, चौरिदेउराली १, नमोबुद्ध १ र धुलिखेलबाट १ जना बेपत्ता छन् । असोज १२ गतेको अविरल वर्षामा बेपत्ता भएकाहरू बुधबार…