काठमाण्डु – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे ३ करोड आर्थिक सहयोग संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा २ करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा १ करोड ११ लाख ११ हजार १११ र युनिलिभर नेपाल लिमिटेडद्वारा २० लाखको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री…