सुर्खेत – कर्णाली प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । जेठ ११ गतेबाट चालू अधिवेशन सुरू भएको थियो । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा प्रदेश सभाका ३१ वटा बैठक…