नक्कली भुटानी शरणार्थी प्रकरण: थुनामा पठाउने आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश

काठमाण्डु- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश दिएको छ । आज न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले विभिन्न मितिमा उच्च अदालतमा दर्ता भएका रिट निवेदनलाई एकैसाथ राखेर हेर्न आदेश दिएको हो । आज भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र…