पोशाकमा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका हाकिम सा’पसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डु – धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले यादवसहित लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादवले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित वडा नम्बर ९ को श्री आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाइ…