च्याम्पियन्स लिग : म्यानचेस्टर, बार्सिलोना र आर्सनल विजयी

काठमाण्डु-युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी, बार्सिलोना र आर्सनल विजयी भएका छन् । सिटीले स्लोभान ब्राटिसलाभालाई ४ गोलले तथा बार्सिलोनाले योङ्ग ब्वाइजलाई ५ गोलले हराएको छ । सिटीले पहिलो खेलमा बराबरी खेलेको थियो भने ब्राटिसलाभाले हारेको थियो । यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए । अरु खेलमा ब्रिस्टले आरबी साल्जबर्गलाई ४–०…