काठमाण्डु- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै नेपाल शिक्षक महासंघले बुधबार काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ। संसदमा पेस भएको सोही विधेयक हुबहु पारित नगर्न माग गर्दै महासंघ आज माइतीघर मण्डलामा आन्दोलन गरेको हो। सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गरेर शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयले…