परशुराम नगरपालिकाः माछा मार्न गएकी १४ वर्षीया अमृता मृत फेला

काठमाण्डु- डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा एक बालिका मृत फेला परेकी छन् । परशुराम नगरपालिका वडा नम्बर १२ आमपानि बस्ने मोहन राउट्यकी १४ वर्षीया छोरी अमृता राउट्ये बुधबार मृत फेला परेकी हुन्। आमपानि बाटको उत्तर तर्फको रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेर…