प्रधानमन्त्रीले बोलाए विशेष पत्रकार सम्मेलन

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन बोलाएका छन् । अमेरिका भ्रमणको बारे र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका प्रेस संयोजक प्रकाश सिलवालले पत्रकार सम्मेलन गर्नेबारे जानकारी आएको तर समय…