काठमाण्डु – नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८१ सुरु भएको छ । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता एवं रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा बैठक सुरु भएको हो । २ दिनसम्म सञ्चालन हुने बैठकमा पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम छ । जङ्गीअड्डामा…