काठमाण्डु– नेपालले आज त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २–२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी–२०…