आज र भोलि राति नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध हुने

काठमाण्डु – त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्ड आज र भोलि अवरुद्ध हुने भएको छ । नौबिसे खोलाको पुलमा ‘ग्रिडर लन्चिङ’ गर्ने कार्य भएकाले आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक अवरुद्ध हुनेछ । दुईपांग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा धार्के–सितापाइला सडक प्रयोग गर्न प्रहरीको अनुरोध छ । एम्बुलेन्स र सुरक्षा निकायको…