सरकारले १० दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता उपलब्ध गराउने

काठमाण्डु–सरकारले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै, विपद्मा मृत्यु भएका व्यक्तिका…