अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा कुटाकुट

काठमाण्डु– नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा आज पनि लफडा भएको छ ।सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि कुटाकुटनै भएको हो। काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा हिजो पनि लफडा भएको थियो । हिजो महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन…