काठमाण्डु– नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास हुने भएको छ। ५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यासको चौथो संस्करण चीनमा हुने भएको हो । २ देशका सेनाबीचको सैन्य अभ्यास असोज ५ मा सुरु हुनेछ। उक्त सैन्य अभ्यास असोज १५ सम्म चल्ने सैनिक प्रवक्ता गौरव केसीले बताए । कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन्…