काठमाण्डु– एभरेष्ट बैंकले लगानीकर्तालाई नगद र बोनस गरेर कुल १५.५३ प्रतिशत लाभांश दिने भएको छ। बैंकले ३७२औँ सञ्चालक समितिको बैठकले सञ्चिति मुनाफाबाट बैंकका सेयरधनीलाई ५.५३ प्रतिशत (करसहित) नगद र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। बैंकले आगामी साधारणसभामा उक्ता प्रस्ताव पारित गरेर आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने जनाएको छ। बैंकको हालको चुक्ता पुँजी…