खोज तथा उद्धार र राहत कार्यमा परिचालन हुन सबै सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डु – अविरल वर्षासँगैको बाढीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत कार्यमा परिचालन हुन सबै सुरक्षा निकायलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लेखकले सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको सक्रियताबारे जानकारी दिएका छन् । गृह…