इन्स्पेक्टर बिनु शाहीको बहस सकिएन

काठमाण्डु- हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको बहस सकिएन । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी शाहीको बहस आज नसकिएपछि थुनछेक बहस सुरु भएन । बहस पुरा नभएपछि अदालतको आदेशलिएर उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको…