काठमाण्डु – गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई विपद् उद्धारका लागि तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । शनिबार संघलाई पत्राचार गर्दै मन्त्रालयले लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिन पत्राचार गरेको छ । भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट…