काठमाण्डु – अविरल वर्षासँगै बढेको विपद् जोखिमका कारण गृह मन्त्रालयले भोलि र पर्सि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिमको जानकारी सार्वजनिक गरेका छन् । अति…