पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको मृत्यु

काठमाण्डु- काठमाण्डुको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ मध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोक्किँदा दुर्घटना भएको थियो । दुई गाडी ठोक्किँदा वाग्मती प्रदेश ०२-०३७ प ५३११ नम्बरको…