काठमाण्डु- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाण्डु जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाण्डुमा शनिबार सम्पन्न एकता भेलाले संयोजकमा मिम बहादुर ऐडी र सह संयोजकमा कल्पना तामाङ र दिनेश नेपालीको नेतृत्वमा ५५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको हो । संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट…