काठमाण्डु - बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको जनाएकाे छ । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले ४०६ जना…