सुन तस्करी प्रकरण : विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ

काठमाण्डु -  बुधबार राति विमानस्थल कार्कोबाट बरामद भएको अवैध सुन तस्करी प्रकरणरमा प्रहरीले आज एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हाे। उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ परिसकेका छन् । आज पक्राउ पर्नेमा…