चीनसँगको संयुक्त अभ्यासमा पहिलो पटक ‘रेकन ड्रोन’को प्रयोग

काठमाण्डु - नेपाल र चीनका सेनाबीच संयुक्त अभ्यास जारी छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण ‘सगरमाथा फ्रेन्डसीप’ चीनको सिचुवान प्रान्तमा भइरहेको छ । सैन्य अभ्यास असोज १५ सम्म चल्नेछ । संयुक्त सैन्य अभ्यासमा भकुण्डो आकारको ‘रेकन ड्रोन’को पहिलो पटक प्रयोग गरिएको छ । मानवरहित हवाइ यन्त्र यस्तो प्रकारको…