काठमाण्डु-नेकपा एमालेका जम्बो टोली आज चीन भ्रमणमा जाँदैछन् । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेका हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरू १० दिने चीन भ्रमणमा जान लागेको हो । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने जनाइएको छ । भ्रमण दलमा एमाले…