काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा ८ सदस्यीय सचिवालय बनाएका छन् । असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकबाट अध्यक्ष यादवले ८ सदस्यीय सचिवालय बनाउन प्रस्ताव पारित गरेका हुन् । विधानको धारा‐ ३२ अनुसार अध्यक्ष यादवको प्रस्तावमा सचिवालय गठन गरिएको हो । सचिवालयमा अध्यक्ष, सहअध्यक्ष, ४…