सशस्त्रले गर्‍यो २३७ डीएसपी र १८ एसपीको सरुवा

काठमाण्डु – सशस्त्र प्रहरी बलले १८ एसपी र २३७ जना डीएसपीको सरुवा गरेको छ । आइतबार बलले निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा…