डब्लुटीओले अमेरिकी विद्युतीय सवारी अनुदानमा चीनको उजुरी हेर्ने

काठमाण्डु – बेइजिङले वासिङ्टनमाथि अनुचित प्रतिस्पर्धा गरेको आरोप लगाएपछि विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले सोमबार विद्युतीय सवारी (ईभी) का लागि दिइने अमेरिकी अनुदानबारे अनुसन्धान गर्न एउटा विज्ञ समूह गठन गर्न सहमति जनाएको छ । अमेरिकाले चीनको उजुरीलाई कडा भाषामा निन्दा गर्दै चीनले निष्पक्ष, प्रतिस्पर्धी र पारस्परिक रूपमा लाभदायक व्यापार प्रणालीलाई कमजोर गर्ने आफ्ना गैर–बजार नीति…