काठमाण्डु- निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिव डा. बैकुण्ठ अर्यालमाथि लाएको भ्रष्टाचार मुद्दाबारे संसद्मा आवाज उठेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको उच्च निकायका व्यक्ति भ्रष्टाचार मुद्दामा बदनाम भइरहेका बताउदैँ गुनासो गरेका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले मुख्यसचिव अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाएर बदनाम गर्न खोजिएको टिप्पणी गरे । उनले तीन…