कैलाली – जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा २ जनाको मृत्यु भएको छ । संक्रमणबाट घोडाघोडी नगरपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिए । जोशीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप ४ जनामा संक्रमण पुष्टि भएको छ…