कप्तान एञ्जिला तुम्बापोले युरोपियन लिग खेल्ने

काठमाण्डु– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। एञ्जिलाले २०२४–०२५ सिजनको ग्रिस वुमेन्स सुपर लिग खेल्ने भएकी हुन् । उनी क्लब निस एट्रोमिटोउमा आबद्ध भएकी छिन् । एञ्जिलाले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी छिन्। नेपालबाट युरोपियन लिग खेल्ने एञ्जिला दोस्रो खेलाडी…