काठमाण्डु– अदालतले गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारीको रकम अपचलन प्रकरणमा आइतबार पक्राउ परेका पूर्वडीआइजी जोशीलाई जिल्ला अदालत कास्कीले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले…