हिरासत फोडेर भागेका ९ मध्ये ४ थुनुवा पक्राउ

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ मध्ये ४ थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्की रहेका छन् । यस्तै लागूऔषध मुद्दाका जनकपुरधाम…