टक खाती, काठमाण्डु- केही दिन अगाडी मात्रै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका मेयर भरत बडायरले भनेका थिए , अब एम्बुलेन्स सेवा ठाउँ-ठाउँमा पुग्छ । असार १६ गते स्वास्थ्य कार्यालय डडेल्धुराले जोगबुढा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति डडेल्धुराका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले मेयर बडायरलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए…