काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा ईएपी छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । टोलीमा कप्तानको जिम्मेवारी रोहित पौडेललाई दिइएको छ भने दिपेन्द्र सिंह ऐरी उपकप्तान हुनेछन् । क्रिकेटर सन्दीप लामिछाने पनि टोलीमा परेका छन् । घोषित टोलीमा आसीफ शेख, कुशल भुर्तेल,…