काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्माणमा ३ पुस्ताको संयोजन अपरिहार्य रहेको धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत शुक्रबार उनले पूर्वीय दर्शनले मानव समाजलाई ४ पुस्ताको संयोजनका रूपमा व्याख्या गर्ने गरेको उल्लेख गर्दै एमालेले पनि पार्टी निर्माणमा ३ पुस्ताको संयोजनलाई अघि सारेको स्पष्ट गरे । महासचिव पोखरेलका अनुसार राजनीति र समाज…