आशा लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाण्डु –आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। ६ असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल…