नेपाल–चीन संयुक्त सीमा समितिको बैठक बस्दै

काठमाण्डु-नेपाल र चीनबीच द्विदेशीय सीमा सम्बन्धमा दुई दिने बैठक आजदेखि बस्दै छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका संयुक्त सीमा समितिबीच बेइजिङमा बुधबार र बिहीबार छलफल हुँदैछ । काठमाडौंमा असार ११ मा हुने नेपाल र चीनका परराष्ट्र सचिवस्तरीय बैठकको तयारी स्वरुप दुवै देश संयुक्त सीमा समितिको बैठक हुन लागेको हो । समितिको दोस्रो बैठक १४…