वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छ : अर्थमन्त्री पौडेल

काठमाण्डु – एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाण्डुमा सुरु भएको छ । सम्मेलनको शुक्रबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । एसियाली देशका सुरक्षण संस्थाको ३६औं सम्मेलन (एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकायका प्रतिनिधिको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको छ । सम्मेलन…