टी-२० विश्वकप : पहिलो चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो

काठमाण्डु - टी–२० विश्वकप २०२४ मा समूह चरण समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाएर अलआउट भयो । समूह चरणमा यो नै जारी विश्वकपको सबैभन्दा ठूलो अन्तरको जीत हो ।…