पोखरालाई हराउँदै शीर्ष ४ मा पुग्यो काठमान्डु

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २४औं खेलमा काठमान्डुले जित हात पारेको छ । काठमान्डुले पोखरालाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमान्डुले ३५ बल बाँकी रहदै ४ विकेट गुमाएर भेट्यो । यो जित सागै काठमान्डु शीर्ष ४ मा पुगेको छ । ६ खेलमा ३ जित हात…